श्रीनारायणकवचम्
श्रीनारायणकवचम् श्रीमद्भागवत महापुराणको छैठौँ स्कन्धको आठौँ अध्यायमा वर्णित ४२ श्लोकहरूको परम सिद्ध सुरक्षा कवच हो। महर्षि विश्वरूपले देवराज इन्द्रलाई उपदेश गरेको यो कवचले शरीरका प्रत्येक अङ्ग, इन्द्रिय र दिशामा भगवान् श्रीहरिका विभिन्न अवतार, पावन नाम तथा दिव्य आयुधहरू (सुदर्शन चक्र, कौमोदकी गदा, पाञ्चजन्य शङ्ख, नन्दक तरबार) को अभेद्य शक्ति स्थापित गरी साधकलाई सबै भय, नकारात्मक शक्ति र शत्रुबाट सुरक्षित राख्छ।
43 verses